'Nepali organic food Common Nettle.'

'Nepali organic food Common Nettle.'
01:20 Oct 3, 2022
'सिस्नो को फाइदा :- विभिन्न आयुर्वे्दिक जडीबुटीसम्बन्धी पुस्तकअनुसार सिस्नुमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ । यसमा फाइबर र लसिलोपना बढी हुन्छ, जसले गर्दा खाना पचाउन सजिलो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता पनि प्रशस्त भएको पाइएको छ । मधुमेहका रोगीमा घाउचोट लागेमा निको नहुने सम्भावना धेरै हुन्छ । सोही कारण क्यान्सर पनि हुनसक्छ । सिस्नु सेवन गर्दा त्यस्तो घाउ चाँडै निको हुन्छ.' 

Tags: Health , healthy life , organic food

See also:

comments

Characters